Author: Sanjay Sharma

  • Why is a Bahun man working with the Gurkhas?

    Why is a Bahun man working with the Gurkhas?

    When I told Shyam Dai in 2018 that I was going to Singapore for my PhD and would be researching Gurkha women, he smiled and said, “Good luck being a Bahun man and researching with the Gurkhas!” Those words stayed with me. From day one, I was hyperconscious about the…

  • जब मानिसले सोच्न शुरू गर्‍यो…

    जब मानिसले सोच्न शुरू गर्‍यो…

    यो लेख उकालो अनलाईनमा २०८१ साउन २४ मा छापिएको थियो । उकालोको लिङ्कः https://www.ukaalo.com/opinion/20240811-human-evolution-sociology-anthropology-suresh-dhakal-book/19431 अग्रिम नोट: यो लेख पढ्दापढ्दै सोच्न र सोच्दासोच्दै पढ्न अनुरोध छ। एक लाख वर्षपहिलेतपाईं अहिले यो लेख कस्तो ठाउँमा बसेर पढिरहनुभएको छ? ढलान गरेको घर, धेरै अग्लो अफिस, उज्यालो पुस्तकालय, अँध्यारो शौचालय या अन्य केही। अब…

  • ‘नायक’ खोजिरहेको नेपाली समाज

    ‘नायक’ खोजिरहेको नेपाली समाज

    यो लेख उकालो अनलाईनमा २०८० जेठ १४ गते प्रकाशित भएको थियो । उकालोको लिङ्कः https://www.ukaalo.com/opinion/2023-0528-rabi-lamichhane-raswapa/7153 “छाडेर काम सारा एक काम रोजी रहेछु,यो देशमा म एउटा मानिस खोजी रहेछु” डा. विश्वनाथ ‘प्रेम’ले रचेर शिशिर योगीले गाएको यो गीत नेपाली समाजले गुनगुनाइरहेछ। नेपाली समाजलाई एउटा मानिस (नायक) को खोजी छ, जसले नेपाल…

  • गगनको सकस

    गगनको सकस

    यो लेख २०७९ पुस १५ गतेको कान्तिपुरमा छापिएको थियो । कान्तिपुरको लिङ्कः https://ekantipur.com/opinion/2022/12/30/167236503713314991.html?author=1 गगन थापाले काङ्ग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएको दिन थुप्रै सकारात्मक लेख पत्रपत्रिकामा आए । सामाजिक सञ्जालमा समेत धेरैले उनको उम्मेदवारीले बोकेका सम्भावनाहरूको चर्चा गरे । गैरकाङ्ग्रेसीले समेत काङ्ग्रेसभित्रको लोकतन्त्रको गुणगान गाए । कतिले उनी संसदीय दलको नेता चुनिए उनी…

  • ‘नामसरा थपिनी’ को खोजी

    ‘नामसरा थपिनी’ को खोजी

    यो लेख २७ जेठ २०८० मा कान्तिपुरमा छापिएको थियो । कान्तिपुरको लिङ्कः https://ekantipur.com/koseli/2023/06/10/168636064847368428.html युट्युबमा ‘फर भ्यालर’ (१९४५) नामक एक मिनेट २७ सेकेन्डको एउटा श्यामश्वेत भिडियो भेटिन्छ । यो भिडियो ७८ वर्षअघि सन् १९४५ मा ब्रिटिस–भारतको नाउसेरा (हाल पाकिस्तान) मा खिचिएको हो । भिडियोको सुरुमा एक बेलायती गोरा अफिसर ‘पाँच गोर्खा’ (फिप्थ गुर्खा…

  • आप्रवासनको औपनिवेशिक असर

    आप्रवासनको औपनिवेशिक असर

    यो लेख २०७८ चैत ४ गतेको कान्तिपुरमा छापिएको थियो । कान्तिपुरको लिङ्कः https://ekantipur.com/opinion/2022/03/18/164757071736121628.html विसं १९४० (सन् १८८३) मा नेपालमा सुरेन्द्रविक्रम शाह राजा र रणोद्दीप सिंह राणा प्रधानमन्त्री रहेका बेला मूर्ति (अंग्रेजीमा मोर्ति लेखिएको) नामकी एक नेपाली महिला ‘द रोहिल्ला’ नामको पानीजहाज चढेर दक्षिण अमेरिकी महादेशको ब्रिटिस गुयानामा उखु खेतीमा कुल्लीका…

  • लोकप्रिय बन्ने होडका खतरा

    लोकप्रिय बन्ने होडका खतरा

    यो लेख उकालो अनलाईनमा २०८० जेष्ठ ३१ छापिएको थियो । उकालोको लिङ्कः https://www.ukaalo.com/opinion/20230614-rising-populism-rabi-lamichhane-gagan-thapa/7607 सन् २०१६ मा अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले ऐतिहासिक जित निकालेपछि लोकतान्त्रिक विश्वमा शून्यता छायो। अमेरिकाजस्तो लोकतन्त्रको पक्षधर मुलुकमा लोकतन्त्रकै खेदो खन्दै अप्रत्याशित नतिजा निकालेर ट्रम्पले अमेरिकी व्यवस्थामाथि मात्रै होइन, सम्पूर्ण लोकतन्त्र/प्रजातन्त्रमा विश्वास राख्ने व्यक्ति र संरचनामाथि…

  • पीडकको आफन्तीकरण (स्टकहोल्म् सिण्ड्रोम)

    पीडकको आफन्तीकरण (स्टकहोल्म् सिण्ड्रोम)

    यो लेख नयाँ पत्रिकामा २०७७ माघ १६ का दिन छापिएको थियो । नयाँ पत्रिकाको लिङ्कः https://www.nayapatrikadaily.com/news-details/59286/2021-01-29 नागरिकता सम्बन्धी विभेदकारी कानून लगायतका विषयमा भारतमा एक वर्ष पहिले चर्को आन्दोलन हुँदै गर्दा कवि आमिर अजिजको “सब याद रख्खा जाएगा” (सब याद राखिनेछ) नामक रौं ठाडो बनाउने सशक्त कविता क्रान्तिकारी र प्रगतिशील माझ…

  • प्रदिप गिरिलाई प्रश्नैप्रश्न

    प्रदिप गिरिलाई प्रश्नैप्रश्न

    यो लेख दीपेन्द्र चौंलागाईसँगको सहलेखनमा २०७७ भाद्र ११ (२७ अगष्ट २०२०) का दिन नयाँ पत्रिकामा छापिएको थियो । प्रदिपजी, नमस्कार ! तपाइँको सुजित महत र नरेश ज्ञवालीले लिनुभएको हालै नयाँ पत्रिकामा प्रकाशित अन्तरवार्ता पढेपछि मनमा उब्जेका केहि प्रश्नहरुको उत्तर नपाउँदा यो पत्र लेखेका छौं । युवा नेतृत्वको बहस चलिरहँदा तपाइँले…

  • भाले राष्ट्रवाद र नागरिकता

    भाले राष्ट्रवाद र नागरिकता

    यो लेख अन्ना गौतमसँगको सहलेखनमा २०७७ असार १२ (२६ जुन २०२०) का दिन नयाँ पत्रिकामा छापिएको थियो । बढ्दो आर्थिक विश्वव्यापीकरण र भूमण्डलीकरणको यो युगमा विभिन्न कारणले हुने बसाइँ-सराइको असरले नागरिकतालाई एउटा जटिल विषय बनाईदिएको छ । नागरिकताको विभिन्न समस्या रहेता पनि यसको मुख्य समस्या महिला र अल्पसङ्ख्यक माथिको विभेद…