Category: OpEds

  • Doctoral Dissertation Acknowledgments

    Doctoral Dissertation Acknowledgments

    What’s nerdier than wishing the second wedding anniversary to my partner by releasing the acknowledgment section of my doctoral dissertation online? So, here it is in full. Several individuals have made my dissertation possible, and I pay my sincere gratitude to all of them, beyond the names mentioned below. As…

  • लेकसाईड टु चिप्लेढुङ्गा

    लेकसाईड टु चिप्लेढुङ्गा

    म पोखरामा छु । उखरमाउलो गर्मी छ । चिप्लेढुङ्गा (महेन्द्रपुल) को पोखरा आर्ट ग्यालेरीमा कला प्रदर्शनी भएकाले त्यता जाने मेसो मिलाउँछु । दिउँसोको १:१० बजेको छ । बाराही चोकमा पोखरा यातायात प्रा.लि.को “सिटि यातायात” लेखिएको बस आउँछ । पोखरा जानुभएको छ भने यो हरियो रंगको बस पक्कै देख्नु भएको होला…

  • समाजशास्त्रीय कल्पनाशक्ति

    समाजशास्त्रीय कल्पनाशक्ति

    “The sociological imagination enables us to grasp history and biography and the relations between the two within society.” – C Wright Mills “समाजशास्त्रीय कल्पनाशक्तिले हामीलाई इतिहास र जीवनी र समाजभित्र यी दुईको सम्बन्धका बारेमा बुझ्न सिकाउँछ ।” – सी राईट मिल्स् (मेरो अनुवाद) १ मेरी आमामा मधुमेह (वा डायबिटिज वा…

  • आप्रवासन इतिहासको भिजुअल (दृश्य) मानवशास्त्र

    आप्रवासन इतिहासको भिजुअल (दृश्य) मानवशास्त्र

    आप्रवसन (बसाइँ-सराइ र लाहुरे) इतिहास झल्काउने फोटोकथा आवह्वान मैले नेपालका प्राज्ञिकहरुलाई मेरो अध्ययन “ब्रिटिश गोर्खा” का बारेमा हो भन्दा थुप्रैले आश्चर्यको भावमा “किन गोर्खा ?” भनेर सोध्छन् । हुन पनि उनीहरुको शंका मिश्रित आश्चर्यको पछाडि लेखक आर हेककले सन् १९८८ मा भने जस्तै गोर्खा सैनिकले कुनै पनि ब्रिटिश (इण्डियन) सेनाको…

  • Visual Anthropology of Migration History

    Visual Anthropology of Migration History

    Sanjay Sharma‘s photo archive project CALL TO SUBMIT PHOTOGRAPHS AND STORIES DEPICTING GURKHA HISTORY AND MIGRATION When I tell scholars that my research project is with the “Gurkhas,” many give me a skeptical look and ask: “Why Gurkhas?” echoing the sentiment that these men have certainly “received more printer’s ink”…

  • साइकलयात्रीको गन्थन

    साइकलयात्रीको गन्थन

    खुमलटारदेखि लगनखेल, झम्सीखेल, सानेपा, कालीमाटी, कलंकी हुँदै साइकल चलाउँदै स्यूचाटार पुग्दा झमक्क साँझ परिसकेको थियो । पुसको महिना थियो । बाहिर अति जाडो भएपनि म पसिनाले निथुक्कै भिजेको थिएँ । मेरो ट्रेक (Trek) कम्पनीको ९७० को सिङ्गल ट्रयाक मोडल साइकल छ । सन् १९९१ मा निर्मित साइकल मैले क्षेत्रपाटीको साइकल…

  • एउटा बिथोलिएको सपना

    एउटा बिथोलिएको सपना

    २०६८ को जेठताका म धनुषा जिल्लाको सिङ्गराजोर गाउँ पुगेको थिएँ । त्यहाँ गाई चराउँदै गरेका रमेश यादव (नाम, थर परिवर्तन) भेटिए । उमेर २० । पातलो शरीर । खैरो रङ्गको हाफ चेक सर्ट र खरानी रङ्गको फुल प्यान्ट लगाएका । शान्त अनुहार । नरम स्वरका । धेरै नबोल्ने । उनले…

  • १,४७,१८१ को मिथक

    १,४७,१८१ को मिथक

    यो लेख नयाँ पत्रिका दैनिकमा २०७७ जेठमा छापिएको थियो । भारतले लिपुलेक हुँदै चीन जाने बाटोको उद्घाटन गरे लगत्तै नेपालमा त्यसको चर्को विरोध हुँदै छ । अरु बेला थुप्रै कुरा नमिल्ने दक्षिणपन्थीहरु र वामपन्थीहरु र यी दुई विपरित धारका बीचमा पर्ने अन्य धेरैखाले विचारधारा बोकेका मानिसहरुले भारतको यो कदमको विरोध…

  • गोर्खे टोपीको राष्ट्रियता

    गोर्खे टोपीको राष्ट्रियता

    घडीमा बिहानको ठ्याक्कै ७:४५ भएको थियो । आसामको राजधानी गुवाहाटीमा मैले सिलिगुरी तर्फ गुड्न लागेको कामाख्या एक्स्प्रेस् रेल चढें । स्लीपर क्लास् । म बसेको क्याबीन खाली थियो । रेल छुट्न १५ मिनेट बाँकी थियो । लगत्तै एउटा गोरो वर्णको केटा सोहि क्याबीनमा आयो । गोलो अनुहार भएको । फुर्तिलो…

  • फिल्मको क्लाईम्याक्स् जस्तो दिन

    फिल्मको क्लाईम्याक्स् जस्तो दिन

    २०७७ जेठ १ | 14 May 2020 सन् २०१३ को नोभेम्बरताका म भारतको आसाममा काम गर्थें । मेरो काम आठ जना आसामी अनुसन्धाताहरुलाई सुपरभाईज गर्नु थियो । आठ मध्ये पाँच केटा र तीन केटी थिए । आसामीहरु गुवाहाटीको एउटा संस्थामा काम गर्थे जसलाई काठमाडौंमा रहेको एउटा गैर-सरकारी संस्थाले सर्भे गर्ने…