Category: OpEds
-
नश्लवाद (रेसिजम्) को शिकार
•
२०७७ बैशाख ३० | 12 May 2020 “तिमीलाई रोमा हो भन्ठान्छन् । खासै रेसिजम् त भोग्नु पर्दैन होला तिमीले ।” सम्प्रितीले म हङ्गेरी जानु अघि मेरो अनुहार हेर्दै भनेकी थिई । “मैले त साइकल चलाईरहेको बेला एउटा केटा मेरो साइकलको अगाडि आएर एक्कासी उभियो । मेरो साइकल झण्डै लडेको थियो…
-
खुट्टीको सुप
•
सञ्जय शर्मा “खेतारे” २०७७ बैशाख २५ | 07 May 2020 बा बिरामी पर्नु भएको थियो । बा पहिले पनि सालै पिच्छे बर्खा याम तिर बिरामी पर्नु हुन्थ्यो । धेरै जस्तो टाईफाईड हुन्थ्यो । पत्रकारिता गर्दा जता पनि होटलमा खाने बानीले होला । पछि मोटरसाइकलले ठोकेर कुमको हड्डि भाँचिएपछि बा अलि…
-
प्रेसर कुकर
•
सञ्जय शर्मा “खेतारे” २०७७ बैशाख २४ | 06 May 2020 हँगेरीमा म राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै थिएँ । उनी समाजशास्त्रमा । रसियाबाट आएकी थिइन् । होस्टेलमा मेरो कोठाको सामुन्ने उनको कोठा थियो । कहिले काहीं ढोकाबाट निस्कँदा आँखा जुध्थ्यो । बिस्तारै मुस्कान साटिन थाल्यो । उनको आँखा साह्रै राम्रा थिए…
-
पुलमा “भूत”
•
सञ्जय शर्मा “खेतारे” २०७७ बैशाख २२ | 04 May 2020 अँध्यारैमा ज्ञादी-कुश्मा झोलुङ्गे पुल तर्नु पर्ने थियो । बाग्लुङ-काठमाडौंको बसलाई सात बजे कुश्मा बजारमा भेट्टाउनु थियो । पुसको महिना भएकाले साह्रै जाडो थियो । बिहान पाँच बजे ठूलाबा, ठूलीआमा उठिसक्नु भएको थियो । म पनि बेलैमा उठें र नित्यकर्म भ्याएर…
-
गान्धी र चोर
•
– सञ्जय शर्मा “खेतारे” 1 May 2020 | २०७७ बैशाख १९ चोरसँग मैले गरेको “गान्धीगिरी”का बारेमा जब मैले टोलका केटाहरुलाई सुनाएको थिएँ, सुरुमा कसैले पत्याएका थिएनन् । एकैछिन पछि धीरेन्द्रले जङ्गीदै त्यसको “हात भाँचिदिनु पर्ने तिमीले” भनेको थियो । ऊ स्वभावैले अलि जङ्गी मान्छे थियो । भेला भएका मध्ये कसैले…
-
हा ! घर !
•
सञ्जय शर्मा “खेतारे” २०७७ बैशाख ५ | 17 April 2020 कथाका शिवले भर्खरै मृत्यु भएकी सतिदेवी सम्झिए जस्तो । एक्कासी आफ्नो सबै भन्दा नजिकैको केहि चुँडिएर गएजस्तो । कसैले आफ्नो आड-भरोसा खोसेर लगे जस्तो । दीप श्रेष्ठको गीत जस्तै हर रात सपनीमा ऐठन भए जस्तो । कुनै कुरा पनि आफ्नो…
-
A virus gives its verdict on Nepali society
•
Anna S. Gautam & Sanjay Sharma “Khetaarey” It’s spring – the sky is blue, and the winds are slight. You hear the hens and the sparrows – the rest you do not. The older generation of elite Nepalis is getting nostalgic; they say this weather, the state Kathmandu is currently…
-
अदृश्य हात्ती अर्थात् महामारीको कहालीलाग्दो अनुहार
•
अन्ना गौतम र सञ्जय शर्मा “खेतारे” वसन्त ऋतुको आगमन भएको छ । आकाश निलो छ । शीतल हावा चलिरहेको छ । भँगेराको चिर्बिर र परेवाको घुराइको आवाजले पाश्र्वसंगीत दिइरहेको छ । तर, त्यसबाहेक अरू सबै शान्त छ । शून्य छ । काठमाडौंका सम्भ्रान्त परिवारका केही प्रौढ मानिसले यो शान्तिमा आफ्नो…
-
Confessions of a Kathmandu cyclist
•
Sanjay Sharma “Khetaarey” I have been cycling in Kathmandu’s dusty and dangerous streets for the past seven years. Yes, you do have to share the road with countless not-so-patient cars and motorbikes, and often, plying on these streets that have no bike lanes or lane discipline can seem akin to…
-
Trickle-down democracy
•
Sanjay Sharma “Khetaarey” The deeper nuances of electoral numbers in the recent elections bear further analysis, particularly in regards to the number of voters, turnout, invalid votes, and votes garnered by political parties. In 2017, Nepalis went to the polling stations twice, once to select their local representatives, and once…